Comments Add Comment

प्रधानमन्त्रीको आह्वानमा भोलि सर्वदलीय बैठक

KP Oli

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलिय बैठक बस्ने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । बैठक बिहान नौ बजे सिंहदरबारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment