२३ वैशाख, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस लगायतले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठकमा विपक्षीको सामना कसरी गर्ने भन्नेवारे छलफल हुने श्रोतले बताएको छ । आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको एमाओवादीले मन्त्रिपरिषद बैठक हिजोको निरन्तरता भएको बताएको छ ।
एमाओवादीका मन्त्रीहरु प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद वैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफलमा रहेको एक मन्त्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4