+
+
Shares

चट्याङ लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते ७:३७

२६ वैशाख, इलाम । वर्षासँगै परेको चट्याङ लागेर साँखेजुङकी एक महिलाको मृत्यु भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

हिजो अपराह्न परेको चट्याङ लागेर साँखेजुङ–५ की ५१ वर्षीया लीलादेवी राईको मृत्यु भएको हो ।

घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते भएकी राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।

यस्तै चट्याङ लागेर इलाम नपा–७ महभिरका ३१ वर्षीय मिलन विश्वकर्मा घाइते  भएका छन् । उनको  इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?