
२७ वैशाख, चितवन । चितवनमा सोमबार गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी भरतपुर उपमहानगरपालिका २७ कि ३५ बर्षीया मुना हमाललाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।
उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4