+
+

नौबुँदेको वैधानिकता सर्वोच्चले जाँच्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते ६:३५

Sarboccha-Adalat२८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच सत्ता समीकरणमा देखिएको असन्तुष्टि समाधान गर्न भएको नौबुँदे सहमतिको वैधानिकता विवाद सर्वोच्च अदालत पुगेको छ ।

दुई दलबीचको सहमतिमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेतको हैसियतमा हस्ताक्षर गरेपछि अधिवक्ता अनन्तराज लुइँटेललगायतका पाँच अधिवक्ता सो सहमति संविधानको प्रावधान विपरीत भन्दै सोमवार अदालत पुगेको हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सत्तारुढ दुई दलबीच २३ वैशाखमा भएको नोबुँदे सम्झौताको दफा ३ मा विस्तृत शान्ति सम्झौताको मर्म पुरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कायर्ढ गर्न ठोस कार्य तालिकासहित १५ दिनभित्र कानुन संशोधन गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?