+
+
Shares

सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १४:१७

Ashisma Nakarmi (1)
अविवाहित सुन्दरी अशिष्मा नकर्मी वुधबार एउटा कार्यक्रममा सारीमा सजिइन् । स्कुटी छाडेर गाडीम आएकाले पनि उनलाई कार्यक्रममा सारी लगाएर पुग्न अझ सजिलो भयो ।

सारीमा सजिएकी अशिष्मा दंग पर्दै विभिन्न पोजमा तस्बिर खिचाइरहेकी थिइन् । यो बर्षको सुरुवातदेखि नै हातमा ठूला ब्यानरका चलचित्र पर्न थालेपछि अशिष्मा दंग छिन् ।

चलचित्र क्षेत्रमा आएको केही बर्षमा नै चर्चा बटुलेपनि अशिष्माले अपेक्षित सफलता भने हात पार्न सकेकी छैनन् । तर, पनि उनी सफलता पाउनेमा ढुक्क छिन् ।
नयाँ पुस्तामा आशा गरिएकी नायिका नकर्मीका लागि व्यापारिक रुपमा हिट चलचित्र आवश्यक छ । Ashisma Nakarmi (2) Ashisma Nakarmi (4) Ashisma Nakarmi (6) Ashisma Nakarmi (7) Ashisma Nakarmi (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?