+
+
Shares

लोडसेडिङ एक घण्टा घट्यो (तालिका सहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते ७:३७

Bulb,-Bijuli७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरि लोडसेडिङ एक घण्टा घटाएको छ । अब दैनिक १० घण्टा लोडसेडिङ हुने छ ।

नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएपछि लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।

विद्युत माग १ हजार ३५० मेगावाट र भारतबाट समेत गरी ६२० मेगावाट विजुली आपूर्ति भइरहेको छ । यस्तै, प्रणलीमा ६८० मेगावात आपूर्ति कम भएपछि दैनिक १० घण्टा सम्म लोडसेडिङ भएको हो ।

भारतबाट आयत र नेपालबाट उत्पादीत बिजुली बराबर छ । loadsheeding1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?