+
+

कांग्रेसभित्रै बजेटको विपक्षमा नजान दबाब

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते ६:२९

१९ जेठ, काठमाडों । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसभित्रै सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै विपक्षमा नजान चर्को दबाब परेको तथ्य खुलेको छ ।

Ramsaran-mahatपूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले मंगलबारको सांसद बैठकमा सो खुलासा गरेका हुन् ।

महतका अनुसार लोककल्याणकारी राज्यको अवधारणाअनुसार  बजेट आएको र जनताले मन पराएको भन्दै कांग्रेस नेताहरुले नै राम्रो कामलाई साथ दिनुपर्ने बताई विरोध नगर्न भनेका आजको राजधानी दैनिकले जनाएको छ ।

‘कांग्रेसकै सांसदले मलाई अर्थमन्त्री हुँदा राम्रो बजेट ल्याएको भन्दै गम्भीर प्रश्न उठाए, ‘व्यवस्थापिका संसदमा मंगलबार बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री महतले भने ।

उनले आफूले लाएको कार्यक्रमलाई निरन्तरता दिइएको तथ्य नबुझेरनै कांग्रेस सांसदहरले आलोचना प्रस्टीकरणसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?