+
+

टुँडिखेलमा साकेला नाच, हेर्नुस् ९ तस्वीर

कविन अधिकारी कविन अधिकारी
२०७३ जेठ २२ गते १५:०७

२२ जेठ, काठमाडौं । राजधानीमा बस्दै आएका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच नाचेका छन् ।

sakela dance (12)

उभौली पर्व जेठ ८ गते नै हो । तर, विभिन्न ठाउँमा जम्मा भएर साकेला नाच्ने क्रममा शनिबार टुँडिखेलमा भएको हो । साकेला नाच्न आफ्नो जातीय भेषभुषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो ।

sakela dance (3)

उनीहरुलाई मैसमले पनि साथ दिएको थियो । न चर्को घाम लागेको थियो त न पानी नै परेको थियो ।

sakela dance (2)

sakela dance (18) sakela dance (6)

sakela dance (14)
sakela dance (9)
sakela dance (11)sakela dance (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?