+
+

राष्ट्रिय सहमतिमा आउन सबै दललाई एमालेको आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते २०:३६

uml

 

२२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेले राष्ट्रिय सहमतिमा आउन सबै दललाई आहृवान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको एमाले स्थायी कमिटीको बैठकले संविधान कार्याैन्वयन गर्दैै मुलुकलाइर्ए अग्रगति दिन र राष्ट्रिय हित र स्वाधिनताका लागि राष्ट्रिय सहमति आवश्वयक रहेकोमा जोड दिएको छ । बैठकले राष्ट्रिय सहमतिमा आउन सबै दललाई पुन आहृवान गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैटकले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम र बजेट जनमुखी भएको ठहर गरेको छ । त्यसबारे जनस्तरमा सुसुचित गर्न देशब्यापी कार्यक्रम नै सञ्चालन गर्ने एमालेको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?