+
+

एनएमबि बैंकको डेविट कार्ड प्रयोग गर्दा ५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १६:४७

nmb-bank२५ जेठ, काठमाडौं । एनएमबि बैंकले आˆनो डेविट कार्डको प्रयोगमा ५ प्रतिशतको छुट योजना ल्याएको छ ।

भाटभटेनी सुपरमार्केटको कुनै पनि शाखाबाट एनएमबि बैंकको डेविट कार्ड प्रयोग गरि शपिङ्ग गरेमा ग्राहकले यो छुट योजनाको लाभ लिनसक्ने बैंकले जनाएको छ । नयाँ तथा पुराना ग्राहकलाई लाभान्वित हुनेगरि तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?