+
+

अनमोलको ब्यानरबाट डेब्यू गरेकी ज्योत्स्नाका ७ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते ९:५३

नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ-नयाँ नायिकाहरुको आगमन हुने क्रम बढ्दो छ । नयाँ अनुहारहरुको कुरा गर्दा, अब अनमोल फिल्मस्को ब्यानरबाट एक सुन्दरी रजतपटमा भित्रदैछिन् । जसको नाम हो, ज्योत्स्ना योगी ।

पहिलो चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यू गरेकी यी नव-कलाकारले कथावस्तु राम्रो भएको खण्डमा मात्र चलचित्र गर्ने बताउँछिन् । उनी अहिले पढाइमा पनि व्यस्त छिन् । उनले आफूलाई वास्तविकता बोल्ने, सामाजिक कथामा चलचित्र गर्न मन लाग्ने बताइन् ।

‘म त तिम्रै हुँ’मा काम गर्नुको कारण बताउँदै उनले भनिन्-‘यो चलचित्रले यूवा-यूवतीको कथालाई बोलेको छ । यसको कथा मन परकै कारणले गरेकी हुँ ।
नयाँ अनुहार धेरै आएपनि कमै ले मात्र सफलता पाएका छन्  । हेरौ, यी सुन्दरीको भविष्य चलचित्र क्षेत्रमा कति लामो समयसम्म जानेछ ।


Joshana Yogi (8)


Joshana Yogi (1)


Joshana Yogi (4)

Joshana Yogi (5)

Joshana Yogi (6)

Joshana Yogi (3)

Joshana Yogi (11)
 तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?