+
+

युवराजको नयाँ नियात्रा संग्रह सार्बजनिक

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १८:३६

काठमाडौं । साहित्यकार युवराज नयाँघरेको नियात्रा संग्रह थपिएको छ । नयाँघरेले ‘हाराबारा’ नियात्रा संग्रह बुधबार सार्वजनिक गरेका हुन् ।

Yubaraj-Nayaghareयोसँगै उनको नियात्रा संग्रहको संख्या पाँच पुगेको छ । नयाँघरेले यसअघि अनाम पहाडमा फनफनी, घामको चुम्बन, ह्वाइट हाउसको घामपानी र डलरको डायरी नियात्रा संग्रह लेखेका थिए ।

उनका ९ वटा निबन्ध संग्रह पनि प्रकाशित भएका छन् ।

नयाँघरेको नयाँ नियात्रा संग्रह रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो । ३ सय ५८ पृठको पुस्तकमा २९ वटा लेख संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?