+
+
Shares

यी रोनाल्डोकी नयाँ गर्लफ्रेन्ड रे !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते १२:०३

Ronaldo-Grilfriend

फ्रान्समा जारी यूरो कपमा रोनाल्डोको ‘फ्लप सो’ चलिरहँदा उनकी ‘नयाँ गर्लफ्रेन्ड’का सेक्सी फोटोहरु इन्टरनेटमा हिट भइरहेका छन् ।

यी हुन् इटालीकी २९ वषिर्या एलिसा डे पानिसिस । ३१ वषिर्य रोनाल्डो गत महिना छुट्टीमा रहँदा उनीसँग भेट भएको थियो । भेट के भएको थियो, उनीहरु कथित गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनिहाले ।

एलिसा एउटा टेलिभिजनमा रियालिटी शो चलाउँछन् । स्पेनको ‘आइएम अ सेलेब’ कार्यक्रममा प्रस्तुत भएपछि उनले रोनाल्डोको मन चोरेकी थिइन् । त्यसपछि रोनाल्डोले उनलाई नभेटिरहन सकेनन् ।

इटलीको एउटा म्यागजिनमा अन्तरवार्ता दिँदा उनलाई सोधियो, ‘के रोनाल्डोसँग तपाईं प्रेममा हुनुहुन्छ ?’ एलिसाले जवाफ दिइन्, ‘यो कसरी नहुन सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?