Comments Add Comment

प्रवलको डिजाइनमा आइफा अवार्डमा देखिइन् दीपिका पादुकोण

अन्ततः नेपाली मुलका अमेरिकी फेसन डिजाइन प्रवल गुरुङको डिजाइनमा सजिने बलिउड अभिनेत्री दीपिका पादुकोणको सपना पुरा भएको छ ।

प्रवललाई भेटन गत महिना न्यूयोर्कस्थित उनको निवासमा पुगेकी दीपिकाको भेटको राज बल्ल खुलेको छ ।

deepika-with-prabal-gurung-2

प्रवलले उनका लागि भब्य रातो पहिरन डिजाइन गरिदिएका छन्, जुन उनले बिहीबारदेखि स्पेनको मडि्रडमा सुरु भब्य आइफा अवार्डका क्रममा लगाएकी छिन् ।

प्रवल नेपाली मुलका बिश्व चर्चित फेसन डिजाइनर हुन्, जसका डिजाइनमा अमेरिकी प्रथम महिला मिसेल ओबामा, बेलायतकी राजकुमारी विलियम केट जस्ता चर्चित अनुहारले पनि लगाएका छन् ।

प्रबल हलिउड र बलिउड स्टारका रुचाइएका फेसन डिजाइनर हुन् ।

deepika-with-prabal-gurung-1 deepika-with-prabal-gurung-1-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment