+
+
Shares

कस्तो होला रीजाको फिल्मी करिअर ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते ११:०३

Rija Bhusal
‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी नव-कलाकार हुन् रीजा भुषाल । जसलाई यो चलचित्रको व्यापारले करिअरमा ठूलो असर पर्छ भन्ने थाहा छ । हुनत, यो चलचित्रमा उनी शिर्ष भूमिकामा छैनन् ।
Rija Bhusal (1) Rija Bhusal (2)
तर, पनि रीजा आफ्नो कामलाई दर्शकले रुचाउनेमा ढुक्क छिन् । रीजाको काम राम्रो रहेको चलचित्रका निर्देशक ऋषिराज आचार्यको दाबी छ । साउन २१ गतेबाट चलचित्र रिलिज भएपछि रीजाको कामको मुल्यांकन हुनेछ ।

नेपाली चलचित्र क्षेत्रमा हरेक बर्ष नयाँ-नयाँ अनुहारको आगमन त हुन्छ । तर, उनीहरुमध्ये केहिले चर्चा र केहिले सफलता पाउँछन् । के रीजा यो भीडमा पर्लिन्, प्रतिक्षा गरौ । Rija Bhusal (3) Rija Bhusal (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?