Comments Add Comment

कुमारी बैंक  र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

२१ असार, काठमाडौं । कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रालिबीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापनबारेको सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सम्सारा रेमिटमार्फत विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आˆना १००० भन्दा बढी कुमारी रेमिट ऐजन्टमार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ ।

यस सम्वन्धी सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजिव गिरी र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवन वावु श्रेष्ठले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment