+
+
Shares

तीजको गीतमा ‘सुन्तली’सँगै नाच्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते १६:१०

teej song of suntali lai
साउन २१ गतेबाट रिलिज हुने चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’मा समावेश एक तीज तथा दशैंको गीत रिलिज भएको छ । ‘तीजैमा’ बोलको गीतमा अर्जुन पोख्रेल र दुर्गा खरेलको आवाज, दयाराम पाण्डेको शब्द, अर्जुन पोख्रेलकै संगीत छ ।

ऋषिराज आचार्यको कथा तथा निर्देशन रहेको यो चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी, रीजा भुषालको मुख्य भूमिका छ । चलचित्रमा राहुल राइको छायांकन छ भने यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।

तीज पर्वको एक महिना अगाडि रिलिज हुने यो चलचित्रको गीतमा तीज र दशैको रमाइलो माहोललाई चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?