Comments Add Comment

‘युरोमनि अवार्ड-२०१६’ बाट स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्मानित

३ साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘युरोमनि अवार्ड २०१६’बाट सम्मानित भएको छ । युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा संसारभर निकै ख्यातिप्राप्त मानिन्छ । बैंकले शुक्रबार यो अवार्ड पाएको हो ।
Standard-Chartered-Bank-logoo
यसअघि बैंकले बैंक अफ दि इयर, दि बेस्ट इमर्जिङ मार्केट्स बैंक जस्ता अवार्ड प्राप्त गरिसकेको छ । युरोमनिले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि यो अवार्ड प्रदान गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment