+
+

एनएमबि बैंकको ‘एक घर, एक खाता’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते १६:२३

nmb-ek-ghar-khata2३ साउन, काठमाडौं । एनएमबि बैंकले ‘एक घर, एक खाता’ योजना सुरू गरेको छ । योजनाको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने रहेका बैंकले जनाएको छ ।

‘आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक’ अभियानलाई नै निरन्तरता दिँदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको हो ।

योजनाले नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?