+
+
Shares

लोडसेडिङ घट्यो (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २७ गते ९:२४

LoadSheding२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ ।

आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ ।

प्राधिकरणले  ढल्केबरलगायत पूर्व तथा कोहलपुरलगायतका पश्चिम क्षेत्रका हकमा स्थानीयरुपमा लोडसेडिङ सूचना पछि प्रकाशित गरी लागू गरिने जनाएको छ ।

त्यस्तै औद्योगिक क्षेत्रमा  बेलुका ६ बजेदेखि राती ११ बजेसम्मलोडसेडिङ हुने प्राधिकरणले उल्लेख गरेको छ ।

loadsheding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?