+
+
Shares

अवार्डमा करिश्माको फेसन शैलीदेेखि दीपाको सेल्फीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते १४:५९

deepashree selfi
शनिबार सम्पन्न भएको ‘डी सिने अवार्ड’मा केही रोचक दृश्यहरु पनि देखियो । नायिका करिश्मा मानन्धरको फेसन शैली पोखरामा पनि देखियो । करिश्मा जुन गेटअपमा अवार्ड स्थल पुगेकी थिइन्, त्यसले धेरैको ध्यान खिच्यो ।
deepa dance karisma ka kura samragyi rajya laxmi
यी बाहेक अवार्ड कसले पायो भन्ने बिषयमा पनि सबैको ध्यान तानिनु स्वभाविक नै हो, जसलाई हामीले विस्तृतमा प्रस्तुत गरिसकेका छौ । डी सिने अवार्डमा कलाकार दीपाश्री निरौलाको सेल्फीदेखि नृत्य पनि रोचक थियो । साथमा दीपकराज गिरीसँग दीपाको प्रहसनले पनि दर्शकलाई हसाँयो । basanta and pabitra karisma samman anju panta kiss karisma and nikhil deepa and keki

तस्विरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?