+
+

प्रभु मनि ट्रान्सफरको सेवा आशा लघुवित्तबाट पनि

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १७ गते १२:२२

aasha-micro-finance१७ भदौ, काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र आशा लघुवित्त वित्तिय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका बजार प्रवन्धक श्यामराज गौतम तथा आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खड्काले हस्ताक्षर गरे ।

नुवाकोट जिल्लाको मदानपुर -८ स्थित प्रधान कार्यलय रहेको वित्तिय संस्था राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था हो ।
भर्खरै मात्र स्थापना भएको वित्तिय संस्थाले प्रभु मनि ट्रान्स्फरको रेमिट्यान्स सुविधा संचालन गर्ने सिइओ खड्काले बताए ।

बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा टाढा रहेका मदानपुर, जुरेथुमका बासिन्दा लक्षित गरेर सेवा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?