+
+
Shares

के दीपकले दीपालाई शत प्रतिशत विश्वास नगरेका हुन् ?(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते १४:५३

deepa and dipak
हाँस्य क्षेत्रमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी सर्वाधिक सफल मानिन्छ । दीपा र दीपक एक अर्कामाथिको विश्वासका कारण नै आफूहरु लामो समयसम्म सहकार्य गर्न सकेको बताउँछन् ।

तर, चलचित्र ‘छक्का पञ्जा’को छायांकनबाट भने के दीपकले आफ्नी नजिककी साथीलाई शत प्रतिशत विश्वास गर्न नसकेका हुन् ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा यो सँगै अन्य रोचक प्रसंग, यहाँ हेर्नुहोस् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?