+
+

सिजीको दशैं तिहार योजनामा हात खाली नहुने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २७ गते १६:०९

cg-dasahain
२७ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्र्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको दशै तथा तिहारको उपलक्ष्यमा “उत्साह तथ ाउमंगको उत्सवमा क्यास ब्याक तथा स्ययोर सट उपहार हरेक खरिदमा” योजना ल्याएको छ ।

यस अन्तर्रगतसिजी ब्राण्डका एलइडी टिभी, वासिङ मसिन, माइक्रो वेभ ओभन, साउण्डबार ट्रली स्पीकरको खरिदमा पक्का उपहमार जित्न पाइने छ ।

रिप|mजेरेट र एलइडी टिभी २०देखि ३२ इन्चको खरिदमा २० प्रतिशत सम्मको महाक्यास ब्याकअफर तथा एसीमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।

कम्पनिका अनुसार यो योजना नेपाल अधिराज्य भरि सीमित अबधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?