५ असोज, पर्वत । चट्याङ लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति परेको चटयाङ लागेर बनौा १ का स्थानीय ५० वर्षीय निलप्रसाद फकामिको मृत्यु भएको हो ।
घटनाको बिस्तृत बिबरण आउन बााकि रहेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4