Comments Add Comment

एनसीसी बैंकको सीइओमा रमेश अर्याल नियुक्त

ncc bank५ असोज, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन् ।

गत पुस १४ गतेदेखि कायम मुकायम सीइओकोरुपमा कार्यरत अर्याललाई बैंकको सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्ती गरेको हो ।

२६ वर्ष अगाडि तत्कालीन नेपाल गि्रण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ पेशा प्रारम्भ गरेका अर्याल ०५३ माघदेखि एनसीसी बैंकमा कार्यरत छन् । उनी २० वर्ष अगाडि सहायक प्रबन्धकको रुपमा एनसीसी बैंकमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment