+
+

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले २७ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १३:३४

६ असोज, काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट वैंकले सेयरधनीलाई २७ प्रतिशत वोनश दिने प्रस्ताव गरेको छ ।

वैंकको असोज ६ गते बिहान बसेको वोर्ड वैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त दिने निर्णय गरेको हो । अघिल्लो वर्षको नाफाबाट गत वर्षपनि बैंकले २७ प्रतिशत नै बोनस सेयर दिएको थियो ।

बैंकले घोषणा गरेको सो बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्वकृती पाएपछि बैंक स्वयंको आगामी साधरणसभावाट पारित भएपछि मात्रै वितरण गरिने छ ।

shine-resunga-devlopment-ba

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?