१७ असोज, काठमाडौं । न्याय परिषद सदस्यमा रामप्रसाद सिटौला नियुक्त भएका छन् ।
नेपाल बार एशोसिएनको सिफारिस राष्ट्रपति विद्या भण्डारीले सिटौलालाई नियुक्त गरेकी हुन् ।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड ‘ङ’ अनुसार झापाका वरिष्ठ अधिवक्ता सिटौलालाई न्याय परिषद सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4