अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’को आजको अंकमा हामी नायक राजेश हमालले दिएको एक सनसनीपूर्ण अभिव्यक्तिको चर्चा गर्नेछौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमख आयुक्त लोकमान सिंह कार्कीको बिषयमा मुख खोल्दै हमालले उनलाई ‘सर्प’ भनेका छन् । देशको राजनीतिक अवस्थाले आफूलाई दिक्क बनाएको पनि हमालको तर्क छ ।
साथमा बलिउडका चर्चित नायक सलमान खानका बडिगार्ड शेरा जेल परेको प्रशंग पनि आजको समाचारमा प्रस्तुत हुनेछ । आजको ‘मनोरञ्जन भिडियो समाचार’ यसप्रकार छः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4