आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?
के हो लोकमानले ‘विरोधी’लाई भराएको १३ पन्ने ?
धसिंगरेको आम्दानीः एघार वर्षे वालिकाको कमाइ ५० हजार !
महिलाले अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्ने बाटो खुल्यो !
गगन थापाले लोकमान जस्तै ठानेका हुबर को हुन् ?
हाम्रो अख्तियार जस्तै अमेरिकाको एफबिआइ अर्थात संघीय जाँच व्यूरोका पहिलो प्रमुख थिए हुबर । आखिर हुबर र लोकमानको तुलना किन भयो त ? यसका लागि हुबरको इतिहास जान्नैपर्छ ।
संसद बैठक दुई साता स्थगित हुनु संयोग कि नियोजित ?
अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल शुरु भएकै दिन व्यवस्थापिका संसदको बैठक दुई सातालाई स्थगित गरिएपछि विभिन्न आशंका व्यक्त हुन थालेका छन् । सभामुख ओनसरी घर्ती र दलका प्रमुख सचेतकहरुले भने संसद बैठक दुई साता पर धकेलिनुलाई चाडपर्वको कारण भनेका छन् ।
हेटौंडाको नापी कार्यालयमा आगलागी, ४० घाइते
सिफारिस समितिको बहुमतले लोकमानलाई महाअभियोग सिफारिस गर्न सक्ने
महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोगको सिफारिस गर्न सक्ने भएको छ । सिफारिस समिति अन्तरगतको चार सदस्यीय कार्यदलले कार्यविधि बनाएर पूर्ण बैठकमा पेश गरेको छ ।
अख्तियारका निर्णय मिडियाबाट थाहा पाउँथे आयुक्तहरु
तिहारमा भाइ मसलाको भाउ छोइनसक्नु ! कुनको मूल्य कति ?
लोकमानलाई सर्प बनाएर पाल्दा अहिले डसिरहेका छन्ः राजेश हमाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमख आयुक्त लोकमान सिंह कार्कीको बिषयमा मुख खोल्दै हमालले उनलाई ‘सर्प’ भनेका छन् । देशको राजनीतिक अवस्थाले आफूलाई दिक्क बनाएको पनि हमालको तर्क छ ।
र, यो पनि
चिनियाँ सबैभन्दा कम दयालु, सबैभन्दा दयालु देश कुन ?
गत एक महिनामा दशमध्ये आठ इराकीले यस्ता मानिसको सहयोग गरेका छन्, जसलाई उनीहरु चिन्दैनन् । लिबियाका मानिसपनि मदत गर्ने मामलामा इराकको बराबरीमा पर्छन् ।