Comments Add Comment

बागमतीबाट २२ मेगावाट विद्युत उत्पादन हु्ँदै

hewa-hydro२१ कात्तिक, काठमाडौं । काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्षका साथ काम गरिरहेको आजको अन्नपूर्णमा समाचार छ ।

बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।

२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment