+
+

ब्रुनाईविरुद्ध नेपाललाई अग्रता, नवयुगले गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १८:०८

navyug-shrestha

२३ कात्तिक, काठमाडौं । सोलिडारिटी कप फुटबलको समूह चरणमा नेपालले ब्रानाईविरुद्ध अग्रता लिएको छ ।

पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

उनको प्रहार ब्रुनाईका गोरक्षक वार्डुन युरुफले कलेक्ट गर्न नसकेपछि बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?