Comments Add Comment

वैवाहिक समारोहमै दुुलाह-दुलहीलाई सेक्स गर्न लगाएपछि…

jodi

यौनसम्वन्ध कुनै पनि श्रीमान-श्रीमतीको नितान्त निजी मामला हो । नवविवाहित जोडी त झन लजाउने नै भए ।

तर, यदि कुनै नविवाहित जोडीलाई सबैको अगाडी खुल्ला यौनसम्वन्ध राख्न लगाइयो भने ?

चीनमा यस्तै घटना भएको छ । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक नवविवाहित जोडीलाई पाहुनाहरुले खुल्ला यौनसम्वन्ध राख्न वाध्य पारेको देख्न सकिन्छ ।

दुई मिनेटको भिडियो क्लिपको सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । रातो रंगलाई चीनमा शुभ रंग मानिन्छ । त्यसैले उनीहरुको बेडरुम थुप्रै रातो सामानहरुद्वारा सजाइएको हुन्छ ।

त्यसपछि विवाहका महिला पाहुनाहरुले बेहुला बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको खैरो रंगको लेगिन्स उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् ।

त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । बैबाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् ।

तर, पाहुनाहरु यतिले रोकिँदैनन् । ‘तिमी उसको शरीर माथि चढ’ एक महिला पाहुनाले बेहुलीलाई एक कुनाबाट निर्देशन दिन्छिन् ।

अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् ।

‘तिमीहरु दुई एक अर्कामा जोडियौं ?’ तेस्री पाहुनाले सोध्छिन् ।

त्यसपछि अर्की महिला पाहुनाले यो जोडीलाई सेक्सका लागि सहयोग गर्न सिरक बाहिरबाटै बेहुलीको कम्मर समाएर थिचिदिन्छिन् ।

पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् ।

उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफु र आफ्नी पत्नीको लाज बचाउँछन् । उता पाहुनाहरु भने मुर्छा परेर हाँस्छन् ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment