नायिका परिणिती चोपडाले शरिरको वजन घटाएपछि उनको तारिफ गर्नेहरु बढेका छन् । परिणितीले चलचित्रमा विश्राम नै लिएर शरिरको वजन घटाइन् । सायद, यसपछि उनको व्रान्डिङ भारतमा बढिरहेको छ ।
उनै नायिका एक स्मार्ट फोन सार्वजनिक गर्ने कार्यक्रममा पुगिन् । निकै आकर्षक पहिरनमा पुगेकी चोपडालाई सोहि पहिरनले धोका दियो । उनले सेतो सर्ट र स्कर्ट लगाएकी थिइन् । बसेर कुरा गर्ने क्रममा परिणितीलाई स्कर्टले धोका दियो । स्कर्ट छोटो भइदिदा उनलाई सकस भयो ।
परिणिती यो पहिरनमा सहज नदेखिएको पहिरनबाट पनि स्पष्ट हुन्छ । बसेकी परिणिती पहिरन तान्दैमा हैरान भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4