Comments Add Comment

पपुवा न्यूगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

papua-new-guinea

२ पुस, काठमाडौं । पपुवा न्यूगिनीमा ८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । लगतै सुनामीको चेतावनी दिइएको छ ।

रिबाउलबाट १५७ किलोमिटर पश्चिम केन्द्र बनाएर यो भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनााएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको द प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ । सुनामी अबको तीन घन्टामा आउन सक्छ र, उसले पपुवा न्यूगिनी मात्र नभई इण्डोनेसियासहितका देशमा समेत सुनामीको असर पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment