+
+

एनएमबि बैंकको २० प्रतिशत लाभांश प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १६:१५

selected-pic-for-agm-pr

२४ पुस, काठमाडौं । एनएमबि बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको अन्र्तराष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डसको २० प्रतिशत स्वामित्व रहेको यस बैंकको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकले ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?