+
+

मन्थलीमा ट्रक पल्टिएर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते ८:५२

accident२८ पुस, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट बालूवा लिएर गाल्वा जाँदै गरेको बा ४ ख १७१५ नम्बरकोे मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति पकरबास २, ठांटीमा मिनीट्रक पल्टँदा भिरपानी १ का दीनेश माझी र कुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय जुगल मगर घाइते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?