Comments Add Comment

दमकको बजेट ३५ करोडको

kalo-jhanda-damak
१ माघ, दमक । दमक नगरपालिकाले आगामी आव २०७४ /७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट ३५ करोड रूपैयाँभन्दा बढीको बजेट पारित गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिए ।

सामाजिक सुरक्षातर्फ  नौ करोड, आन्तरिक स्रोततर्फ  १० करोड र बाह्य स्रोतबाट १६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment