Comments Add Comment

बलिउड क्यालेन्डरमा सन्नीदेखि आलियासम्मको बोल्ड अवतार

calander-all

बलिउडका ख्यातिप्राप्त फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर रिलिज भएको छ । क्यालेन्डरमा २४ जना बलिउड स्टारका तस्वीर संग्रहित छन् ।

क्यालेन्डरका लागि सन्नी लियोनी, विद्या बालन, आलिया भट्टलगायत अभिनेत्रीले बोल्ड फोटोसुट गराएका छन् । सनी लियोनी सुनौलो र कालो ज्याकेटमा बिन्दास देखिएकी छिन् । उनको वक्षस्थलको मध्यभाग खुल्ला छ । यसैगरी आलिया स्वीमिङ पुलमा देखिएकी छिन् भने विद्यालय ज्याकेट लगाएकी छिन् ।

क्यालेन्डरमा अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, शाहरुख खान, पि्रयंका चोपडा, रणवीर सिंह अर्जुन रामपाल, अभिषेक बच्चन, अनुष्का शर्मा, परिणिती चोपडा, सोनाक्षी सिन्हा, फरहान अख्तर, श्रद्धा कपुर सञ्जय दत्त, सिद्धार्थ मलहोत्रा, ऋतिक रोसन, लगायतका तस्बिरहरु पनि छन् । -एजेन्सी

dabboo_ratnani_calender_14

sunny

dabboo_ratnani_calender_2 dabboo_ratnani_calender_3 dabboo_ratnani_calender_6 dabboo_ratnani_calender_9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment