+
+

प्रिमियर इन्स्योरेन्स १ हजार ४ रूपैयाँ दरले एफपीओ निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १६:१२

 

original1470591085fpo१२ माघ, काठमाडौं ।  प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १ हजार ४ रूपैयाँका दरले नयाँ सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यमा ९ सय ४ रूपैयाँ प्रिमियम तोकेको हो ।

कम्पनीले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपीओ सेयर जारी गर्न लागेको नेप्सेमा सुचना दिएको छ ।

कम्पनीले प्रक्षेपण गरेको विवरणभन्दा वास्तविक विवरण २० प्रतिशतले घटेमा त्यसको कारण सहित सार्वजनिक गर्ने पनि सुचनामा बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?