+
+

कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिजको सेयर कारोबार सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १७:००

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सेवा सुरु गरेको छ । ब्रोकर नम्बर ९४ रहेको कम्पनीको सोमबार कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाले शुभारम्भ गरे ।

कम्पनीको उद्घाटनसँगै सोमबारबाटै सेयर कारोबार सेवा पनि सुरु भएको छ ।

कार्यक्रममा सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्ने केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?