Comments Add Comment

सिमसिम पानीले खल्बलियो राजधानीबासीको दैनिकी (फोटो फिचर)

rain-day-5

१४ माघ, काठमाडौं । माघे जाडोलाई मैजारो गर्ने सिमसिम पानीले शुक्रवार राजधानी काठमाडौंबासीको दैनिकीलाई सामान्य प्रभावित पार्‍यो । सिमसिम पानी र अचानक बढेको चिसोले विद्यार्थी, बटुवा र आम जनजीवन खल्बलियो । सम्भवतःवर्षकै अन्तिम जाडोको दिन थियो ।

‘गुड फ्राइडे’को मुडमा रहेकाहरुका लागि सिमसिम पानी, धुम्मिएको मौसम र अन्तिम जाडो बहाना पनि बनेको छ । सिमसिम पानीको मौसममा राजधानी काठमाडौंको जनजीवनलाई फोटो पत्रकार कविन अधिकारीले तस्विरमा उतारेका छन् ।

काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ । पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ ।

rain-day-3 rain-day-4 rain-day-6 rain-day-7 rain-day-8 rain-day-11 rain-day-12 rain-day

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment