Comments Add Comment

आजका पत्रिकामा कार्टून

१३ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित धेरैजसो दैनिक पत्रिकाहरुले कार्टून प्रकाशित गरेका छन् ।

आजको नागरिक दैनिकले स्वास्थ्य मन्त्रालयले ल्याएको मदिरा नियन्त्रण सम्बन्धी बिनियमावलीबारेको ब्यंग्यत्मक कार्टून प्रकाशित गरेको छ ।

त्यस्तै राजधानी दैनिकले बाबुराम भट्टराईले स्थानीय चुनाव सार्न दिएको अभिव्यक्तिलाई ब्यंग्य गर्दै कार्टून प्रकाशित गरेको छ ।

त्यस्तै आर्थिक अभियानले अर्थतन्त्रमा चुनावको असरबारेको कार्टून प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment