+
+

चैत १ बाट स्ट्याण्डर्ड चार्टर्डको एफपीओ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १२:२२


१९ फागुन, काठमाडौं । चैत १ गतेबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ जारी हुने भएको छ । प्रिमियम सहित प्रतिकित्ता १ हजार २ सय ९० को दरमा सेयर किन्न पाइने बैंकमा चाँडोमा चैत ४ गते र ढिलोमा १५ गतेसम्स लगानी गर्न सकिने छ ।

न्युनत्तम १० कित्ता र अघिकत्तम २५ हजार ५ सय ८० कित्ता सेयरको लागि आवेदन दिन सकिने छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
बैंकको सेयरले इक्रा नेपालबाट २ प्लस रेटिङ पाएको थियो । बैंकको सम्रग वित्तीय अवस्था र भविष्यको सम्भावनाको आधारमा दिइने यो रेटिङले बैंकको आधारभुत पक्ष औसतभन्दा राम्रो रहेको संकेत गर्छ ।

सेयर आवेदन दिन सकिने स्थान :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?