+
+
Shares

‘हलहलेको साग’ भन्दै दीपक र देवि

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १५:५६


संगीतकार दीपक शर्माको संगीत तथा स्वर रहेको गीत ‘हलहलेको साग’को भिडियो रिलिज भएको छ । यो गीतमा गायिका देविका घर्तीमगर र दीपकको स्वर छ ।

यो गीतको म्यूजिक भिडियोको निर्देशन दीपक सिंहले गरेका हुन् । भिडियोमा दीपक, ममता र निमाले मोडलिङ गरेका छन् । भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।

यो गीतले दर्शक श्रोताको मन जित्नेमा संगीतकार दीपक शर्मा ढुक्क देखिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?