Comments Add Comment

एसईई परीक्षा दिन गएका चेतन कालीगण्डकीमा डुबेर बेपत्ता

७ चैत, गुल्मी । माध्यामिक शिक्षा परीक्षा दिन गुल्मीको रिडि आएका एक विद्यार्थी कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

ठूलो लुम्पेकका चेतन सिंज्याली पौडी खेल्दाखेल्दै बेपत्ता भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

सिंज्यालीसँगै चार जना परीक्षार्थी आइतबार दिउँसो पौडी खेल्न कालीगण्डकी गएका थिए । पौडी खेल्ने क्रममा चेतनलाई अचानक खोलाले बगाएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

चेतनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment