Comments Add Comment

मुक्तिनाथ विकासको ५६ औं शाखा सितापाईलामा

१८ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिहीवार काठमाडौंको सितापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ५६ पुगेको छ ।

शाखाको उद्घाटन नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराले गरे । बैंकले १ लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । हाल बैंकले १५ अर्ब रुपैयाँ निक्षप र १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment