+
+

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २५ गते १४:५३

२५ चैत, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राजदूत यु होङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

भेटवार्तामा चिनियाँ सरकार र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?