+
+
Shares

राजेन्द्र महतो र राजकुमार लेखीको पार्टी एकता

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १३:०८

५ बैशाख, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक पार्टीबीच एकता हुँदैछ ।

पार्टी एकता घोषणा कार्यक्रम २ बजे राखिएको छ । सद्भावना महासचिव मनिष सुमनले सद्भावना र नागरिक पार्टीबीच एकता हुन लागेको स्वीकार गरे ।

एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?